१२ असोज बिहान सबेरै काठमाडौंबाट लुक्ला जानलागेको सीता एयरको डोर्नियर २२८ विमान उडेको केही मिनेटमै भक्तपुर मनहरा नदी किनारमा खस्यो । विमानमा रहेका सबै १६ यात्रु र तीन चालक दल सदस्य मारिए । पछिल्लो चार वर्षमा नेपालमा भएका आठ हवाइ दुर्घटनामा मर्नेहरूको संख्या ११३ पुगेको छ । पहिलेका धेरैजसो दुर्घटना विमान बादलभित्र छिरेका बेला चालकको अन्यौलले पहाडमा ठोक्किएर भएको विश्वास गरिएको बेला शुक्रवारको दुर्घटना चालकले उडेको केही क्षणमै अवतरणका लागि फर्काउन लाग्दा विमानमा आएको प्राविधिक समस्याले गर्दा भएको देखिन्छ । यसअघि १ जेठमा २१ यात्रु र चालकदल सदस्यसहित पोखराबाट उडेको अग्नि एयरको अर्को डोर्नियर २२८ जोमसोम विमानस्थल नजिकै पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त हवाइ दुर्घटनाको छानबिनले ल्याण्डिङ गियरमा गडबडीको संकेतबाट आत्तिएर चालकदलले विमान पोखरा फर्काउन लागेको बेला दुर्घटना भएको देखाएको थियो । विमानका अवशेषहरू अहिले पनि जोमसोम धावनमार्गदेखि पश्चिमपट्टिको पहाडमै देखिन्छन् । दुर्घटनामा दुइ चालक र १३ भारतीय यात्रीले ज्यान गुमाएका थिए । बाँचेकाहरूमा उडान परिचारिका, दुइ डेनिश पदयात्री, दुइ भारतीय बालिका र तिनका आफन्त थिए । उनीहरू सबै विमानको पछिल्लो भागमा बसेका थिए ।
☼ नेपालीका आकाशमा भएका बिमान दुर्घटना
पछिल्लो समय नेपाली आकाश हवाई यात्राका लागी असुरक्षीत बन्दै गइरहेको छ । यस अघि नेपाली आकाशमा ७४ बटा बिमान दुर्घटना भइसकेका छन जस्मा ७ सय ४ जनाको ज्यान गइसकेको छ । सन १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरपोर्टमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको थियो जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना थियो । १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाएका थिए । इन्ण्डिन एरलाइन्सकै बिमान १९५८ मा टिकाभैरबमा दुर्घटना हुदा २० जनाको मृत्यु भएको थियो । एन ए सी को बिमान १९६० मा भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको विमान १९६२ मा ढोरपाटनमा २ पटक दुर्घटना हुदा १६ जनाको मृत्यु भएको थियो । १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गएको थियो । यसैगरी १९७० मा रोयल फ्लाईटको बिमान जोमसोममा दुर्घटना भयो जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल फ्लाईट धुलिखेल्ऽमा दुर्घटना हुदा ३१ जनाको अकालमै ज्यान गएको थियो । यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाण्डौको बोद्धमा दुर्घटना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको थियो । १९७९ मा भिभिआईपी बिमान लाङलाङमा दुर्घना हुदा ६ जनाको ज्यान गएको थियो । १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा बिमानगरमा १० जनाको मृत्यु भएको थियो भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ को ज्यान गएको थियो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुदा त्यसमा सवार १ सय १३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १ सय ६७ जनाको ज्यान गयो । जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो दुर्घटना हो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु प¥यो । १९९८ मा एटिएससि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु प¥यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाका मृत्यु भएको थियो । १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र ल्ुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान मकवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो । नेपाल एयरलाइन्सको विमान सन २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाल ज्यान गुमाए ।
२००१ मा त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सा्रग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो । २००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । २००४ मा लम्जुङमा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरल्ऽाइन्सको बिमान २००६ मा दुर्घटना हुदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु प¥यो ।

२०१० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङबाट उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाले अकाल्ऽ मै ज्यान गुमाउनु प¥यो । २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो भने त्यहि बर्ष जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । यसरी एकपछि अर्को गर्दै नेपालमा दुर्घटना हुदा नेपालको हवाईसुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । अन्तर्राष्ट्रय नागरिक उडड्यन प्राधिकरणले नेपालको आकाश असुरक्षित भएको भन्दै बेला बेलामा सरकारको समेत ध्यानाकर्षण गराउदै आएको छ ।