क्याम्पसमा तोडफोड

By:Pradeep Bhujel

साउन २९, पोखरा
पटक पटक आग्रह गर्दा पनि प्राध्यापकको व्यवस्था नगरेको भन्दै धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीले प्रशासन र विभागमा आगजनी र तोडफोड गरेका छन् । व्यवस्थापन संकाय दोश्रो बर्षका विद्यार्थीले विविएस विभाग प्रमुख यामप्रसाद शर्माको कुर्सी तथा विभागका सामाग्रीहरु आज विहान जलाएका हुन् ।
 
उनीहरुले क्याम्पस प्रशासनका टेबुल, कुर्सी, बेन्च समेत जलाएका थिए । उनीहरुले पटक पटक ‘विजनेस ल’ विषयको प्राध्यापक नभएकोले व्यवस्था गर्न माग गर्दै आएका थि