By:Pradeep Bhujel
Prime story-ज्यान बचाउनु आफैमा एक महान पुण्य हो, त्यसमा पनि आफ्नै नेपाली दाजुभाइलाई विदेशको माटोमा मृत्युको मुखबाट बचाउन सकियो भने हामि सबैको लागि खुशि मात्र होईन गौरवको पनि कुरो हुनेछ। विश्वभरका स्वाभिमानी नेपालिहरू हो, एक होऔं, एक निर्दोष नेपाली नागरिकलाई बचाऔँ।
अमर बचाउ अभियानले दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन रक्षाको लागि →canadanepal.net bata अहीले सम्म $ 1526.17 Us Dollar जम्मा भई सकेको छ ।
रोजगारीको सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकोमा बचाउ अभियान गरेर उनको जीवन रक्षाको लागि अपिल गरेको हो ।
सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रुपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएको कारण उनले आफुलाई निर्दोष सावित गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा उनको जीवन रक्षाको लागि अपिल गरेको हो ।
PLEASE CLICK HERE TO DONTATE THIS GUY
http://canadanepal.info/video/donate