सरसरी हेर्दा ति विद्यार्थी हरुले रमाइलो मात्र गरेका हुन् कुनै प्रतियोगिता होइन ! जे भए पनि यस्तो क्रियाकलाप हाम्रो नेपाली समाज मा पच्दैन! यो गलत हो, र ठुलो अपराधी युटुब,फेसबुक जस्तो सामाजिक संजाल मा अपलोड गर्ने व्यक्ति हो! कारवाही त्यो व्यक्ति लाई पनि हुनु पर्छ! यदी कानुन प्रशाशन ले केहि गर्ने आट नै गरेको छ भने सबै भन्दा पहिला युटुब,फेसबुक,जस्तो सामाजिक संजाल मा अपलोड गर्ने व्यक्ति लाई कारवाही गर्नु पर्छ ! यो विडियो युटुब मा ”गैडाकोट गर्ल ” लेखेर युटुब रखेएको छ ! र सामाजिक संजाल फेसबुक मा अहिले हरेक को इस्ताट्स र पेज हरुमा यो विडियो निकै लोकप्रिय भाको छ! माथि समाचार मा, चुम्बन प्रतियोगिता भनेर समाचार प्रकाशित गरिएको छ ! चुम्बन प्रतियोगिता गर्नेहरुलाई प्रहरीले अनुशासन गरी कारबाही गर्ने भएको छ !
>