क्याम्पसमा तालाबन्दी, विद्यार्थीको बर्बादी



डडेलधुरा शिक्षा क्याम्पसका प्रमुख डा. बद्री बिनाडीलाई छात्रा यौन शोषण, आर्थिक अनियमितता र अनियमित तरिकाले कर्मचारी भर्ना गरेको आरोप लगाई स्वतन्त्र विद्यार्थी युनियन नेतृत्वमा दुई महिनादेखि क्याम्पस बन्द गरिएको हो ।
दुई महिनादेखि तालाबन्दी भई पठनपाठन ठप्प रहेको यहाँस्थित सुदूरपश्चिम पहाडी जिल्लाकै एकमात्र शिक्षा क्याम्पसमा बिहीबारदेखि सञ्चालन हुने एमएडको परीक्षा स्थगित भएको छ । off the beat-