नेपाली गाउँमा भारतीय नम्बर प्लेटका गाडी छ्यापछ्याप्ती

By:Pradeep Bhujel


स्वाभिमान विरासतको भाग लाएर होइन कर्म र पौरखले आर्जन गर्नु छ, स्वत: प्राप्त राष्ट्रियता र स्वाभिमान त छ दै छ अब पोराख्ले बदल्नुछ परिभाषा…जय स्वाभिमान- नेपाल-भारत सीमामा भारतीय नम्बर प्लेटका सवारी साधन देखिनु नौलो कुरा भएन । अझ भारतीय नम्बर प्लेटका सवारी साधनका कारण बेलाबखत सीमाक्षेत्रमा तनाव हुनु पनि कुनै चासोको विषय रहेन अब  । सिमामा भारतीय नम्बर प्लेटका गाडी छ्यापछ्याप्ती…..हेर्नुहोस !!