आवरण गेस्ट हाउस घन्दा अर्कै ! गेस्ट हाउस कोठा की कोठी ?




आवरण गेस्ट हाउस घन्दा आरके अर्कै ? गेस्ट हाउस कोठा की कोठी ? नेपालमा यौनव्यापा अवैध मानिन्छ । अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापा मार्ने गरेको छ र यौनजन्य कार्य गर्नेलाई नियन्त्रणमा लीने गरेको छ । होटल लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यावसाय सञ्चालसम्बन्धी आचारसंहिता बनाए पनि कतिपयले त्यो आचारसंहितालाई पालना नगरेको अनुगमनका क्रममा फेला परेको छ । राजधानी तथा यस आसपासका क्षेत्रमा झन्डै ५०० जना सङ्गठित यौन व्यवसायी क्रियाशील रहेको बताइएको छ ।