द्धन्द्धको घाउ, कहिले हुने हो पिडकलाई कारवाही ?


द्धन्द्धको घाउ, कहिले हुने हो पिडकलाई कारवाही ? मुलुक शान्तिप्रकि्रयाको बाटोमा अघि बढिरहेको छ । नया नेपालको खाका पनि कोरिदैछ तर अझै पनि द्धन्द्धको घाउ उस्तै छ । द्धन्द्धमा आफन्त गुमाएकाहरुको पीडा पनि जस्ताको तस्तै छ ।