चुनावका थुप्रै चुनौतीहरु र सम्भावना कती ?



राजनितीक विश्लेषण : काठमाडौं । प्रमुख चार शक्ति संविधानसभाको नयाँ चुनावमा जाने निष्कर्षमा पुगे पनि उनीहरूसामु कम्ती चुनौती छैनन्। जति सजिलै दलहरुले निर्वाचनमा जाने सहमति गरेका छन् त्योभन्दा निकै कठिन छ प्रक्रिया र पद्धतीमा सहमति जुटाउन ।