जोखिमपूर्ण यात्रा

जोखिमपूर्ण यात्रा

मकवानपुरको हाँडीखोला गाबिसका बासिन्दा हरेक बर्षातको समयमा राप्ती नदी तर्नका लागि यस्तै जोखिमपूर्ण यात्रा गरिहेका छन् । ट्याक्टरको ट्युबमा हावा भरेर बाँसका भाटाले बनाईएको बिषेश प्रकारको साधनबाट नदी पार गर्नु उनीहरुको दैनिकी हो । एक पटक खोला तारेको ५० रुपैयाँ लिइने गरेको छ ।