आफनो उडान भर्ने क्रममा डोल्पामा तारा एयरको ट्वीनअटर विमान र्दुघटना भएको छ। जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममो धावनर्मागको बायाँ र्तफको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको नागरिक उड्ययन प्राधिकरण र्सुखेत र्कायालयले जनाएको छ। बिमानमा रहेको यात्रुहरु भने सकुशल रहेका छन ।
तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त
आफनो उडान भर्ने क्रममा डोल्पामा तारा एयरको ट्वीनअटर विमान र्दुघटना भएको छ। जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममो धावनर्मागको बायाँ र्तफको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको नागरिक उड्ययन प्राधिकरण र्सुखेत र्कायालयले जनाएको छ। बिमानमा रहेको यात्रुहरु भने सकुशल रहेका छन ।
Related Posts:
- अफगानिस्तानमा आत्मघाती विस्फोट १२ जनाको मृत्यु I
- नेपाली कांग्रेस सत्ता हत्याउने दाउमा, छलफलमा व्यस्त
- दलहरु संविधानसभाको अर्को निर्वाचनमा जान सहमत, पुर्नस्थापनाको विकल्प समाप्त, अबको विवाद सत्तासाझेदारीमा
- Boy, grandfather die after falling through ice in Quebec
- Egypt's judges call for strike after Morsi extends powers