पशुपति क्षेत्र बिश्व सम्पदा सुचीबाट हट्ने खतरामा !


बिश्व भरिकै पवित्र स्थल हो पशुपतिनाथ मन्दिर ! एसको धार्मिक अनी पुरातत्व महत्वकै कारण पशुपति क्षेत्र लाई राष्ट्रसंगीय नीकाए युनेस्कोको सुचीमा सुचीकृत गरेको थीयो ! तर अब पशुपति क्षेत्र पनि कुनै बेला बिश्व सम्पदा सुचीमा थीयो भन्ने इतीहास बन्दै छ ! युनेस्कोको चेतवानी अनुसार अबको १० महीना पछी पशुपति क्षेत्र बिश्व सम्पदा सुचीबाट हट्नेछ ! एसको प्रमुख कारण को २०६३ सालमा निर्माण गरीएको तीलागंगा ताम्रगंगा  सडक खण्ड ! युनेस्कोको उक्त बाटो बन्द गर्न चेतावनी दिएपनी स्तानिय बासी र पुरातत्व विभाग बीचको विवादले उक्त बाटो अझै बन्द हुन सकेको छैन ! आगामी फेब्रुवारी सम्म उक्त बाटो नहटाए युनेस्कोले पशुपति क्षेत्र बिश्व सम्पदा सुचीबाट हाटाउन सक्ने प्राबधान छ !
बिश्व सम्पदा सुचीमा सुचीकृत पशुपति क्षेत्र सुचीबाट हट्ने खतरा बढ्नुलाई तपाई के भन्नु हुन्छ ?
क)  मुलुककै बेइजत
ख) सम्पदाको संरक्षण गर 
ग) माल पाएर पनि चाल पाएनन्