डान्स पार्टीमा केटी जिस्क्याएको भन्दै हत्या



डान्स पार्टीमा केटी जिस्क्याएको भन्दै छुरा प्रहार गरी हत्या ;-सिनांमगल बस्ने कैलाली जिल्ला टिकापुर-९ घर भएका १८ बर्षीय चिरञ्जीवी राज रेग्मीको छुरा प्रहारबाट मृत्यु भएको हो । उनलाई शनिबार अपराह्न ४ बजे बागबजारको श्रेष्ठ टेलरिङ अगाडि ४ जनाको  समूहले छातीमा छुरा प्रहार गरेका थिए।
गम्भीर घाइते भएका रेग्मीलाई मोडेल अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो। हत्यामा संलग्न अभियुक्तहरु अहीले प्रहरीको खोरमा छन् । वीस्तृतमा हेर्नुहोस …!!
Credits